Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदिप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको निधन भएको हो । नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय उनलाई पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij