Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

भाटभटेनीबाट रक्सी चोर्ने च्याप्पै

भाटभटेनीबाट रक्सी चोर्ने च्याप्पै

  • काठमाडौँ । प्रहरीले नक्सालस्थित भाटभटेनीबाट ह्वीस्की, स्न्याक्स र चुरोट चोरेको आरोपमा दोलखाका विमल श्रेष्ठलाई पक्राउ गरेको छ । उनले स्टोरबाट दुई लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरेका थिए ।

    images
    images
    images

    हाल भक्तपुर ठिमी बस्दै आइरहेका ३७ वर्षीय श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ ।

    उनले ब्लु लेबल १ थान, ग्लेण्डफिडिच १ थान, ओल्ड दरवार १ थान, सूर्य चुरोट (३० थान, आलमण्ड १५ के।जी।, पिस्ता ८०० ग्राम १२ थान, काजु ९०० ग्राम १० थान, स्याफ्रान २५ र फिस वेल ६ थान) सामान चोरी गरेको आरोप छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij