
May 12 2025 | २०८२, वैशाख २९ गते
आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तका विषयमा छलफल हुने छ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ।
आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तका विषयमा छलफल हुने छ।
विगत एक महिनादेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन छ। सत्तारुढ दलबीच भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij