Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

उमाकुण्ड गाउँपालिकाले दियो २ दिन बिदा

उमाकुण्ड गाउँपालिकाले दियो २ दिन बिदा

  • काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकाले यही वैशाख ३० र ३१ गते बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व (स्याँदर पिदार)को अवसरमा २ दिन गाउँ कार्यपालिकाको निर्णयअनुसार स्थानीय पर्व बिदा दिइएको जानकारी दिएको हो ।

    images
    images
    images

    'प्रस्तुत विषयमा उमाकुण्ड गाउँपालिकामा किराँतलगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार)को अवसरमा मिति २०८२/०१/३० र ३१ गते थप २ दिनका लागि उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार स्थानीय पर्व बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत जानकारी गराइन्छ,' जारी सूचनामा भनिएको छ ।

    null

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij