May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । पछिल्ला केहीदिन यता काठमाडौं उपत्यकामा तापक्रम बढेको छ ।
आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केहीदिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij