Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

म मेयर होइन, बिराटनगरको मात्रै चिन्ता लिनेः प्रधानमन्त्री

म मेयर होइन, बिराटनगरको मात्रै चिन्ता लिनेः प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिराटनगरको विकासमा मात्रै आफ्नै ध्यान नदिने बताएका छन् ।

    images
    images
    images

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उठाएको प्रश्नको जवाफ दिदैँ सो धारणा राखेका हुन् ।

    ‘म बिराटनगरको मेयर होइन, त्यसको मात्रै चिन्ता लिएर बस्नु, मैले कर्णालीको पनि चिन्ता लिनु पर्छ,’ उनले भने, ‘सहर निर्माण प्रतिस्पर्धामा हुन्छ, हिजो बिराटनगर पहिलो थियो, अहिले अरूले जित्यो होला, आफ्नै नगर कसरी बनाउने हो भन्ने बारेमा पहिलो त्यहाँको जनप्रतिनिधि र मेयरले नै बढी चासो लिनुपर्छ, त्यसका लागि मेहनत गर्नु पर्छ ।’

    बिराटनगर बनाउन त्यहाँका स्थानिय जनप्रतिनिधिले नै मेहनत गर्नु पर्ने उनकाे सुझाव छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij