Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

करेन्ट

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।

  • काठमाडौं । पाँचथरमा करेन्ट लागेर १ जनाको मृत्यु छ ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका- ७ लुमाङदिनका २० वर्षीय इसारा थिगिम छन् ।

    AGNI GROUP

    सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित नावाखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट