Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आईसीसी महिला टी– २०विश्वकप

महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै

महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै

दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइन विरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।

  • काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिया छनोट अन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइन विरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि बहराइन लाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यस अघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

    AGNI GROUP

    नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपाल सहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट