Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सर्वोच्च अदालत

रवीन्द्र मिश्रलाई सर्वोच्च अदालत लगियो

रवीन्द्र मिश्रलाई सर्वोच्च अदालत लगियो

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन काठमाडौँ प्रहरी परिसरलाई आदेश दिएको थियो।

  • काठमाडौँ। राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।

    onlinepatrika
    Arghakhachi

    बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन काठमाडौँ प्रहरी परिसरलाई आदेश दिएको थियो।

    AGNI GROUP

    आदेश अनुसार मिश्रलाई बिहीबार सर्वोच्च लगिएको हो। मिश्रकी श्रीमती सारिका कार्कीले बन्दी प्रत्यक्षी करणको निवेदन दिएकी थिइन्।

    इजलासले बन्दी सहित २४ घण्टा भित्र उनीमाथि अनुसन्धान भइरहेको अभियोगको सक्कल फाइल सहित उपस्थित हुन आदेश दिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट