Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

दुर्घटना

जीप दुर्घटना हुँदा ६ जना घाइते

जीप दुर्घटना हुँदा ६ जना घाइते

जिप हिमाली गाउँपालिकाको धुलाचौर नजिक खिउने खोला डाँडामा दुर्घटना भएको हो।

  • काठमाडौं। बाजुराको धुलाचौरमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कोल्टीबाट धुलाचौर जाँदै गरेको म १ ज २३३३ नम्बरको जिप हिमाली गाउँपालिकाको धुलाचौर नजिक खिउने खोला डाँडामा दुर्घटना भएको हो।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा परी घाइते हुनेमा हिमाली गाउँपालिका-२ की २० वर्षीया सविन बोहरा, वडा नं.५ की १८ वर्षीया रङ्गिता बुढा, १८ वर्षीया जुनिता बुढा,१९ वर्षीया विवेक बुढा, हिमाली गाउँपालिका ६ की २२ वर्षीया अस्मिता शाही र १८ वर्षीया विज्ञान सार्की रहेका छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट