Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको हो ।
सुन बरामद भएको बारेमा औपचारिक रुपमा जानकारी दिइएको छैन । अहिले जोख्ने काम भइरहेको छ । त्यसैले परिणाम पनि यकिन भएको छैन ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij