Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

गौशालामा बस दुर्घटना !

गौशालामा बस दुर्घटना !

  • काठमाडौं । काठमाडौंको गौशालामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बिहान किरब ११ बजे गौशालाबाट एयरपोर्टतर्फ जाँदै गर्दा ब्रेक फेल भई विपरीत दिशातर्फ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

    images
    images
    images

    घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ ।

    images

    दुर्घटनापछि सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    घाइतेहरूको नामावली

    1. रमा कार्की (२८), सुनसरी – दाहिने हातमा चोट, अवस्था सामान्य ।

    2. विष्णुमाया कार्की (६१), काठमाडौँ – दाहिने हातमा चोट, अवस्था सामान्य ।

    3. कृष्ण कार्की (५६), काठमाडौँ – ढाडमा चोट, बोल्न सक्ने अवस्थामा ।

    4. समृद्धि दाहाल (२३), भक्तपुर – टाउकामा चोट, अवस्था सामान्य ।

    5. दीपक शाह (२३), जनकपुर – बायाँ खुट्टामा चोट, अवस्था सामान्य ।

    6. अप्सरा अधिकारी (२१), ओखलढुङ्गा – दाहिने हातमा चोट, अवस्था सामान्य।

    7. प्रदिप भुजेल (३६), खोटाङ – टाउकामा चोट, अवस्था सामान्य ।

    8. आकृति तामाङ (२०), लमजुङ – टाउकामा चोट, अवस्था सामान्य ।

    9. सुरेन्द्र भुजेल (३६), दोलखा – टाउकामा चोट, अवस्था सामान्य।

    10. लक्ष्मण लुवानी (३९), महोत्तरी – टाउकामा चोट, अवस्था सामान्य ।

    11. राम चौधरी, कैलाली – दाहिने हातमा चोट, अवस्था सामान्य ।

    12. बसन्ती परी (२७), ललितपुर – टाउकामा चोट, अवस्था सामान्य ।

    13. प्रेम मोक्तान (४१), मकवानपुर – टाउकामा चोट, अवस्था सामान्य ।

    14. सुजन थापा मगर (२१), धादिङ – सहचालक, दाहिने हातमा चोट, अवस्था सामान्य।

    15. मन्जु दाहाल (५५), कपिलवस्तु – छातीमा चोट, अवस्था सामान्य ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij