Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

शेयर बजारले गति लियाे , नगदी ग्रुपमा झुम्मिए लगानीकर्ता !

शेयर बजारले गति लियाे , नगदी ग्रुपमा झुम्मिए लगानीकर्ता !

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०४ अङ्कले बढेर २६८८ दशमलव ५५ को विन्दुमा पुगेको हो ।

    images
    images
    images

    बिहीबार ३१४ कम्पनीका ८६ हजार ६८५ पटकको कारोबारमा २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँ रहेको छ ।

    images

    १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा बाँकी राताम्मे छन् । आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij