Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

तीनकुने घटना

गोली लागेकी रेविकाको न्यायका लागि प्रदर्शन

गोली लागेकी रेविकाको न्यायका लागि प्रदर्शन

प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

  • काठमाडौं । गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले नयाँ बानेश्वर स्थित संसद् भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् । प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् ।

    AGNI GROUP

    आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट