Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

महासन्धि

जापान भ्रमण सकाएर फेरि हङकङमा:परराष्ट्रमन्त्री राणा

जापान भ्रमण सकाएर फेरि हङकङमा:परराष्ट्रमन्त्री राणा

समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो ।

  • काठमाडौ‌ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज हङकङ पुगेकी छन्।

    onlinepatrika
    Arghakhachi

    जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन स्थापना सम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेकी मन्त्री डा.राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

    AGNI GROUP

    जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा भोलि ‘मे ३०’ मा हस्ताक्षर समारोह हुँदैछ । सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो ।

    मन्त्री डा.राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागिता हुनेछिन् ।

    परराष्ट्रमन्त्री डा. राणा आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट