Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन

सामाजिक सुरक्षा भत्ता लिनेले क्रमशः राष्ट्रिय परिचयपत्र बनाउनुपर्नेछ ।

  • काममाडौं । सरकारले आगामी आर्थिक वर्षमा वितरण गरिने समाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जबकी रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जम्मा बजेट ४ अर्ब २८ करोड विनियोजन गरिएको छ ।

    AGNI GROUP

    सरकारले सामाजिक सुरक्षामा कडाइसमेत गरेको छ । संघीय सरकारबाट दिइने रकममा स्थानीय र प्रदेश सरकारले थप गर्न नपाइने बजेटमा व्यवस्था गरिएको छ ।

    यस्तै सामाजिक सुरक्षा भत्ता लिनेले क्रमशः राष्ट्रिय परिचयपत्र बनाउनुपर्नेछ । ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि घुम्ती शिविरबाट परिचयपत्र वितरण गरिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट