Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

विद्युत महसुल

बिजुलीको शुल्क समय अनुसार फरक-फरक निर्धारण

बिजुलीको शुल्क समय अनुसार फरक-फरक निर्धारण

  • काठमाडौँ । सरकारले समय अनुसार बिजुलीको शुल्क फरक गर्ने भएको छ ।

    images
    images
    images

    सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन्।

    images

    औद्योगिक तथा गार्हस्थ्य ग्राहकको लागि विद्युत्को खपत समयका आधारमा फरक फरक महसुल निर्धारण गरिनेछ, अर्थमन्त्री पौडेलले भने ।

    अहिले जुनसुकै समयमा पनि विद्युतको समान महसुल लगाइँदै आएको छ । पिक समयमा धेरै र अन्य समयमा कम महसुल लगाउने गरी सरकारले व्यवस्था गर्न लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij