Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

बजेट

शिक्षामा बढ्यो बजेट,७ अर्ब ५१ करोड थपियो

शिक्षामा बढ्यो बजेट,७ अर्ब ५१ करोड थपियो

  • काठमाडौं । शिक्षा क्षेत्रमा चालु आर्थिक बर्ष २०८१/८२ भन्दा ७ अर्ब ५१ करोड बढी रकम विनियोजन भएको छ ।

    images
    images
    images

    अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको आगामी आव ०८२/८३ को  बजेटमा २ खर्ब ११ अर्ब १७ करोड रकम विनियोजन गरेको हो ।

    images

    गएको आवमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

    केही समय अघि भएको शिक्षक आन्दोलनमा भएको सम्झौता अनुसार प्रारम्भिक बालशिक्षकहरुलाई स्केल अनुसारको तलब दिने सहमति भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij