Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

राष्ट्रिय महिला अधिकार दिवस मनाईंदै

राष्ट्रिय महिला अधिकार दिवस मनाईंदै

  • काठमाडौं । आज(शुक्रबार) सातौ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ ।

    onlinepatrika
    Arghakhachi

    यस वर्ष आज ‘महिला अधिकारको सम्मान:आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।

    AGNI GROUP

    वि.सं. २०६३ साल जेठ १६ गते तत्कालिन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चारवटा विशेष प्रस्तावहरु पारित भएको दिनको स्मरण गर्दै वर्षेनि जेठ १६ गते यो दिवस मनाउने गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट