Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अमर भावना राष्ट्रिय स्रष्टा सम्मान

गीतकार एवम् गायक रसिकलाई राष्ट्रिय स्रष्टा सम्मान प्रदान

गीतकार एवम् गायक रसिकलाई राष्ट्रिय स्रष्टा सम्मान प्रदान

  • काठमाडौं । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका अग्रज गीतकार एवम् गायक गणेश रसिकलाई गीतकार संघ नेपालले उनको निवासमै पुगेर ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनलाई १ लाख ५१ हजारसहित सम्मान पत्रबाट गीतकार संघका पदाधिकारीहरूले सम्मानित गरेका हुन् ।

    AGNI GROUP

    पाँच दशक भन्दा लामो समयदेखि गीत लेखनमा योगदान पुयाएका कारण उनलाई यो पुरस्कार प्रदान गरिएको गीतकार संघ नेपाल अध्यक्ष वसन्त वित्यासी थापाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट