Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नयाँबस्तीबाट लागुऔषधसहित एक जना पक्राउ

नयाँबस्तीबाट लागुऔषधसहित एक जना पक्राउ

  • काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका २५ वर्षीय मिङ्मा बम्जन रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनको साथबाट फेनारगन ५२ एम्पुल, नोर्फिन ५२ एम्पुल, डाईजेपाम ३४ एम्पुल र नगद ११ हजार रूपैयाँ बरामद गरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट