Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बैठक

तीन दलका नेताहरूबीच छलफल

तीन दलका नेताहरूबीच छलफल

  • काठमाडौं । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ।

    onlinepatrika
    Arghakhachi

    संसद्‌मा देखिएको गतिरोध लगायत विषयमा छलफल जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    बैठकमा एमालेबाट अध्यक्षसमेत रहेका ओली मात्रै छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला रहेका छन् ।

    उता, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ र नेता महेन्द्रराय यादव छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट