Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पार्टीे कार्यालय भवनको शिलान्यास

मुस्ताङको पेरिसडाँडा माओवादी केन्द्रको कार्यालय शिलान्यास

मुस्ताङको पेरिसडाँडा माओवादी केन्द्रको कार्यालय शिलान्यास

बौद्ध परम्परा अनुसार उनले पार्टी कार्यालय शिलान्यास गरेका हुन्।

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घरपझोङ गाउँपालिका-४ भ्रप्सो स्थित पेरिसडाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बौद्ध परम्परा अनुसार उनले पार्टी कार्यालय शिलान्यास गरेका हुन्।

    AGNI GROUP

    नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन्।

    त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माण पछि संगठन विस्तारका साथै मुस्ताङको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे।

    साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता लाई निर्देशन दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट