Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सुदूरपश्चिममा वृक्षारोपण कार्यक्रम सम्पन्न: सिटिजन्स बैंक

सुदूरपश्चिममा वृक्षारोपण कार्यक्रम सम्पन्न: सिटिजन्स बैंक

बिट द प्लास्टिक’ भन्ने मुल नारालाई आत्मसात् गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा हरियाली संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यसहित बैंकले कार्यक्रम सञ्चालन गरेको हो।

  • काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२५ को अवसरमा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    बैंकले आज बिहीबार धनगढी उप-महानगरपालिका वडा नं ३ स्थित कार्यालय परिसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रम अन्तर्गत करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ।

    AGNI GROUP

    बिट द प्लास्टिक’ भन्ने मुल नारालाई आत्मसात् गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा हरियाली संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यसहित बैंकले कार्यक्रम सञ्चालन गरेको हो।

    सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।

    बैंकले यसअघि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सामुदायिक विद्यालय, मठमन्दिर लगायत क्षेत्रमा समेत सहयोग प्रदान गर्दै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट