Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

भिजिट भिसा प्रकरण

भुईँमा पलेंटी कसेरै बसे रास्वपा: संसद् भवन

भुईँमा पलेंटी कसेरै बसे रास्वपा: संसद् भवन

  • काठमाडौं । भिजिट भिसा प्रकरणलई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा विरोध गर्दै आएको छ ।

    images
    images
    images

    रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै संसद् भवनभित्रै भुईँमा बसेर रास्वपाले विरोध गरिरहेको हो ।

    images

    संसद्मा तर, गृहमन्त्री लेखक भने राजीनामा नदिने पक्षमा छन् । संसद्को अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबिच दुई बुँदे सहमति भएपनि संसद्को अवरोध भने हट्न सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij