Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

ग्वार्को

ललितपुरको फ्लाइओभर उद्घाटन साइत

ललितपुरको फ्लाइओभर उद्घाटन साइत

  • काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    असार ६ गते उद्घाटन गरिने भनिएको यो फ्लाइ ओभरको मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको छ ।

    AGNI GROUP

    असार ६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्दैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट