Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

  • काठमाडौं । सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँ पालिका-३ सर्दि स्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    AGNI GROUP

    उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ ।

    यसै गरी आज बिहानको वर्षाले बजे गोरखा जिल्ला गोरखा नगरपालिका-८ ढुङगागाडे स्थित गोरखा आरुघाट, बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट