Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

  • काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्पेन भ्रमणमा रहेका बेला पार्टी सञ्चालनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

    images
    images
    images
    केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले पार्टी अध्यक्षबाट कार्यवाहक अध्यक्षको जिम्मेवारीसहितको पत्र पोखरेललाई दिएको बताए । कार्यवाहक अध्यक्ष पोखरेल मनमोहन अधिकारीको जन्मदिनको अवसरमा बूढानीलकण्ठ नगरपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij