
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव २४ विन्दुले घटेको छ । यससँगै सूचक २६८३ दशमलव ७७ अंकमा आएको छ ।
८८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको १७ हजार ९० कित्ता सेयर कारोबार भएको छ ।
कुल ७८ वटा कारोबार भएको छ । यो सेसनमा २३ कम्पनीको मूल्य बढेको छ भने २१ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij