Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै

सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै

  • काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ ।

    images
    images
    images

    तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।

    images

    सोमबार पछिल्लो अपडेट अनुसार अहिले कोशी ब्यारेजमा एक लाख ७५ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ ।

    यसअघि आइतबार कोशी ब्यारेजमा एक लाख ९१ हजार ९० क्युसेक प्रति सेकेण्ड सम्म पानीको बहाव पुगेर घटेको थियो तर सोमबार बिहानदेखि फेरी बढेको छ ।

    सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij