
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं । अमेरिकाले कतिपय देशका भिजिटर तथा व्यापारिक भिसा लिने नागरिकसँग ५ हजार डलरसम्मको धरौटी लिने भएको छ ।
भिसा ओभरस्टे दर उच्च भएका देशहरूका मानिसका लागि यो नियम ल्याउन लागिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ ।
“स्पष्ट राष्ट्रिय सुरक्षा खतरा’ लाई सम्बोधन गर्दै ट्रम्प प्रशासनले केही विदेशी आगन्तुकहरूलाई उनीहरूको भिसाको सकिएपछि अमेरिकामै बस्न नदिनका लागि १५ हजार डलर धरौटी माग गरेको हो । यो ट्रायल कार्यक्रम सोमवार घोषणा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij