Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज प्रकाशन गर्दै

रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज प्रकाशन गर्दै

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही–३ को निर्वाचनमा आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्न लागेको छ । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् । 

    images
    images
    images

    केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आकांक्षीबिच साझा नाम छनोटका लागि छलफल भएको थियो । पार्टीको तर्फबाट मोडरेसन (मध्यस्थता) सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गरेका थिए ।

    images

    आफ्नो नाम फिर्ता लिन चाहने व्यक्तिले दिउँसो ४ बजेसम्म लिखित रूपमा दिन आग्रह गरिएकाले प्राप्त दस्ताबेजका आधारमा नामावली सार्वजनिक गरिने आचार्यले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij