Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

  •  काठमाडौं । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

     रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताउनुभयो ।  त्यस्तै रास्कोट नगरपालिका–९ मार्तडी भन्ने जङ्गलमा घास काट्न गएको अवस्थामा भिरबाट लडेर एकको मृत्यु भएको र मृत्तकको पहिचान खुल्न नसकेको सूचना अधिकारी यक्षराज जोशीले बताउनुभयो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij