Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

  • ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि नयाँ पुजारी नियुक्त गरिँदै छ । मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहँदा पिता भुवनराज शाक्यको निधनपछि पुत्र सम्पूर्णराजलाई नयाँ पानेजु नियुक्त गर्न लागिएको हो । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij