Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन

अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन

  • अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ।

    onlinepatrika
    Arghakhachi

    असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा भएका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको बनेको छ । आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ। ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ।

    AGNI GROUP

    दुई चिकित्सकबाट अनुमति पाएपछि पनि मानिसहरूले आफ्नो निर्णयबारे पुनर्विचार गर्न १२ हप्तासम्म पर्खिनुपर्नेछ। निको भएका बिरामीले पनि दुई हप्तासम्म आफ्नो निर्णय पुनर्विचारका लागि पर्खिनुपर्ने व्यवस्था छ। यद्यपि चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैरकानुनी छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij