Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नक्कली खोप पास बनाएको आरोपमा २२ जना पक्राउ

नक्कली खोप पास बनाएको आरोपमा २२ जना पक्राउ

  • अस्ट्रियाली प्रहरीले खोप पास नक्कली बनाएको आशंकामा दुई दर्जनभन्दा बढी स्वस्थ्य संस्थामा छापा मारेको छ। उक्त क्रममा खोप पास बनाउन प्रयोग गरिने उपकरणसमेत जफत गरिएको प्रहरीले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    प्रहरीले यस घटनामा ती २२ व्यक्तिले आफ्नो लागि मात्र नभई साथीहरू र चिनजानका लागि कागजातहरू किर्ते गरेको आरोप लगाएका छन्।
    ‘संगठित व्यापार र नक्कली खोप पासहरूको प्रयोग कुनै मामुली कुरा होइन, यो फौजदारी अपराध हो,’ गृहमन्त्री कर्नरले भने।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij