Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण

बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण

  • खोटाङ । साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीमार्फत गर्ने भएको छ । यसअघि कर्मचारीमार्फत वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाएपछि त्यसलाई रोक्न गाउँपालिकाले आगामी दिनमा बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सुरक्षा भत्ता वितरणका लागि सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगर र एसबिआई बैंकका शाखा प्रबन्धक पोषक दाहालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताको आधारमा अब साकेला गाउँपालिकाको सबै सेवाग्राहीले भत्ता लिन बैंक खाता खोल्नुपर्ने भएको छ । रासस 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij