Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

 सुरुङ विष्फोटमा परि ५ जनाको मृत्यु

 सुरुङ विष्फोटमा परि ५ जनाको मृत्यु

  • यमनको दक्षिणी प्रान्त  भएको बारुदी सुरुङ विष्फोटमा परि पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्याइएको बारुदी सुरुङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।

    AGNI GROUP

    सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन्।

     

     

     

    प्रतिकारात्मक पस्विर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij