Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मोदीले एकैदिन ११ वटा नयाँ मेडिकल कलेजको उद्घाटन गर्दै

मोदीले एकैदिन ११ वटा नयाँ मेडिकल कलेजको उद्घाटन गर्दै

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैदिन ११ वटा नयाँ सरकारी मेडिकल कलेज उद्घाटन गर्ने भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    हिन्दूस्तान टाइम्सका अनुसार विद्यार्थीहरुलाई सस्तो र सुलभ मेडिकल शिक्षा उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री मोदीले तामिलनाडु राज्यका विभिन्न स्थानमा नयाँ मेडिकल कलेज उद्घाटन गर्न लागेका हुन्। प्रत्येक कलेजहरु क्रिब १४५० सिट क्षमताका हुने बताइएको छ।

    AGNI GROUP

    नयाँ कलेजहरु तमिलनाडुको विरुद्धानगर, नामक्क, दी निल्गिरि, तिरुपुर, थिरुभाल्लुर, नागापट्टिनाम, दिनदिगु, कल्लाकुरिची, एरियालुर, रामानाथापुरम र क्रिष्नगिरि क्षेत्रमा नयाँ मेडिकल कलेज स्थापना हुने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij