Jun 06 2026 | २०८३, जेठ २३ गते
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज इरानी समकक्षी इब्राहिम राइसीलाई भेट्ने भएको छ।
इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ। यस अघि नेताहरूबीच ‘द्विपक्षीय सहयोगका मुद्दाहरूको’ बारे छलफल भएको थियो।
आजको भेटमा तेहरानलाई लगाइएको आणविक कार्यक्रममाथिको प्रतिबन्धको विषयमा थप छलफल हुने जनाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij