Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ओमिक्रोनले न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह रोकियो

ओमिक्रोनले न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह रोकियो

  • न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थिगित भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री आर्डेनले विवाह स्थगित गरेकी हुन् ।  

    onlinepatrika
    Arghakhachi

    समाचार संस्था रोयटर्सका अनुसार  आर्डेनले आफ्नो विवाह तत्कालका लागि रद्द भएको जानकारी दिएकी छन्।

    AGNI GROUP

    उनले ‘कोभिडका कारण मेरो विवाह  तोकिएको मितिमा नहुने भएको छ,’  सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij