Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पाँच वर्षभन्दा कम उमेर समूहका लागि कोभिडविरुद्धको खोप बनाउँदै 

पाँच वर्षभन्दा कम उमेर समूहका लागि कोभिडविरुद्धको खोप बनाउँदै 

  • फाइजर र बायोएनटेकले पाँच वर्षभन्दा कम उमेर समूहका लागि कोभिडविरुद्धको खोप  ल्याउने तयारी गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    यी दुई कम्पनीले  चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

    AGNI GROUP

    अमेरिकामा हालसम्म यो उमेर समूहलाई कोरोन भाइरस विरुद्धको खोप सिफारिस गरिएको छैन।  यी दुई कम्पनीले पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्न सक्ने सञ्चारमाध्यमले जनाएका हुन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij