Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भाेलिबाट फेसबुकको जब्स फिचर हट्ने

भाेलिबाट फेसबुकको जब्स फिचर हट्ने

  • काठमाडाैँ । फेसबुकले आफ्नो प्लेटफर्मबाट ‘जब्स’ फिचर हटाउने भएको छ। कम्पनीले भोलि (फेब्रुअरी २२) देखि यो फिचर हटाउन लागेको हो।

    onlinepatrika
    Arghakhachi

     उक्त फिचरको मद्दतमा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्टबाटै जागिर खोज्ने, पाउने, जागिरको लागि आह्वान गर्न सक्थे। यसो हुँदा कर्मचारी खोज्ने कम्पनीहरू र जागिर खोज्ने व्यक्तिहरूको लागि सहज हुन्थ्यो। तर मंगलबादेखि यो फिचर उपलब्‍ध नहुने फेसबुकले जनाएको छ। 

    AGNI GROUP

    कम्पनीले सन् २०२१ को अन्त्यतिरै जब्स फिचर हटाउनेबारे घोषणा गरेको थियो। फेसबुकाअनुसार अहिले जब्स भएको ठाउँमा प्रयोगकर्ताले ‘जेनेरल’ भन्ने विकल्प पाउनेछन्। 

    अमेरिका र क्यानेडामा उक्त फिचर यथावत हुने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij