Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

९ हजार कोरोना संक्रमित थपिए

९ हजार कोरोना संक्रमित थपिए

  • काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ६६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहीँ अवधिमा १० हजार ५५७ जना कोरोना संक्रमणबाट निको भएका छन् भने २४४ जना संक्रमितको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख २० हजारमा झरेको छ। कोरोना संक्रमण दर घटेसँगै  भोलि सोमबारदेखि कोरोना सम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु हटाउने तयारी गरिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij