Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सिन्धुली जाँदै प्रचण्ड 

सिन्धुली जाँदै प्रचण्ड 


  • काडमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुलीमाढी जाने भएका छन् । फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा रहेका अध्यक्ष प्रचण्ड आज सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्न जाने उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जनाकारि दिए। 

    onlinepatrika
    Arghakhachi

    मल्लका अनुसार प्रचण्डले कार्यक्रम उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिने जनाइको छ  ।

    AGNI GROUP

    सत्ता नेतृत्व दल कांग्रेस गठबन्धनसहित निर्वाचनमा जाने भन्नेमा दोधारमा  देखिएका प्रचन्ड अभियानको क्रममा एक्लै निर्वाचनमा जाने माओवादीको तयारी मुख्य प्राथमिकता रहेको र गठबन्धनलाई सहायक प्राथमिकता दिएको जनाउँदै  आएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट