Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ओलीलाई रुपान्तरण गर्न पार्टी एकता 

ओलीलाई रुपान्तरण गर्न पार्टी एकता 


  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न पार्टी एकता गरेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीलाई रुपान्तरण गर्न पार्टी एकता गरेको बताएका हुन् ।

    AGNI GROUP

    अध्यक्ष प्रचण्डले केपी ओलीलाई रुपान्तरण गर्न एमालेसँग पार्टी एकता गरेको तर रुपान्तरण गर्न नसकिएको बताउँदै उनले भने, ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका होे’, ‘तर त्यो सकिएन । 

    जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको बताउँदै, प्रचण्डले शान्ति प्रक्रियापछि कट्वालकाण्ड हुदै पार्टी विभाजनको श्रृखंला शुरु भएको बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट