Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मन्त्री फेर्ने प्रचण्डको प्लान

मन्त्री फेर्ने प्रचण्डको प्लान

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले मन्त्री हेरफेर हुने सम्भावना रहेको बताएका छन् । प्रचण्डले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको तर औपचारिक रुपमा नटुंगिएको भएतापनि मन्त्री हेरफेर हुने सम्भावना भने रहेको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष प्रचण्डले मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने आफ्नोे हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरामा प्रधानमन्त्रीको सहमति भएको बताउँदै, उनले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट