Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले सन्यास लिइएकी छन् । उनले २५ वर्षको उमेरमा टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । बार्टीले सन्यासको घोषणा गर्दै भनेकी छन्, ‘र्याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ ।’
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij