Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रभु साहविरुद्ध उजुरी

प्रभु साहविरुद्ध उजुरी

  • काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहविरुद्ध उजुरी परेको छ । एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् ।

    रौतहट जिल्ला अधिवेशनको बेला साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन् ।अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ, ‘हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएका थिए । उनले राजनीतिक प्रतिवेदनमा उल्लेख रौतहट जिल्ला अधिवेशन सकिएको भन्ने वाक्यांश सच्याउन आग्रह पनि गरेकी छन् ।Rekha-kumari-Jha-Ujuri-768x1184.jpg

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट