Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

थप २६ जनामा कोरोना

थप २६ जनामा कोरोना

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७८ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो। 

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयका अनुसार सो अवधिमा ३७ जना डिस्चार्ज भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या ५५४ रहेको छ। 

    AGNI GROUP

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij